• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0
सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

डडेल्धुरा: दैजि-जोगबुढा सडकखण्डमा आज मंगलबार जिप दुर्घटना हुदाँ १ बालिकाको मृत्यु सहित ८ जना घाईते भएका छन् ।

कञ्चनपुरको दैजिबाट डडेल्धुराको परशुरामको जोगबुडा आउँदै गरेको से १ ज ४१७ नम्बरको बोलेरो जिप कञ्चनपुरको बेतकोट नगरपालिका- ३, सिउडीबागमा करिब २:४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा बेदकोट नगरपालिका-४ बस्ने तारा पालकी छोरी बर्ष २ की युविका पाल रहेकी छिन् ।

घाइते हुनेमा परशुराम नगरपालिका- ९ बस्ने बर्ष ३५ का देवेन्द्र धामी, सोही नगरपालिका वडा नम्बर ११ बस्ने २४ बर्षिया बिरेन्द्र कुँवर, ३१ बर्षिया मनिसा कुँवर र २८ बर्षिया नरेश सार्की रहेका छन् ।

यस्तै अन्य घाइते हुनेमा बेदकोट नगरपालिका- ४ बस्ने ३० बर्षिया तारा पाल, उनकै १० बर्षिया छोरी प्रिन्स पाल, कृष्णपुर नगरपालिका- १ बस्ने धना बोहरा र उनका ४ बर्षिया छोरा कमल बोहरा रहेका छन् ।

घाइतेहरुको उपचार महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा भइरहेको र घाइतेहरुको अवस्था बारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिप चालक फरार रहेको प्रहारीले जनाएको छ  । दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित Posts

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते
सुदूरपश्चिम

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

अशोज १८, २०८२
आज पनि बर्षा हुने, सतर्क रहन आग्रह
सुदूरपश्चिम

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

अशोज १८, २०८२
धनगढीको एक पसलमा आगलागी
सुदूरपश्चिम

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

अशोज १५, २०८२
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
सुदूरपश्चिम

डडेल्धुराको आलितालले शिक्षक अध्यापन अनुमति पत्र तयारी कक्षाहरु संचालन गर्ने

अशोज १०, २०८२
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-४ मा पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

अशोज ४, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको परीगाँउस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला

भदौ ३१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग