• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिएको छ।

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0
आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ:  महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिएको छ।प्रदेशका धेरै स्थानमा बादल लाग्ने र कतिपय स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम उच्च रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ।तराईका भागमा पनि निरन्तर झरी पर्ने भएकाले नदी-नालामा पानीको बहाव बढ्न सक्ने अनुमान छ।

 

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर देखिएको छ राजधानी काठमाडौँमा रातभर निरन्तर झरी परेपछि खोलानालामा पानीको बहाव बढेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही भूभागमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।

सम्बन्धित Posts

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते
सुदूरपश्चिम

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

अशोज १८, २०८२
धनगढीको एक पसलमा आगलागी
सुदूरपश्चिम

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

अशोज १५, २०८२
सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}
सुदूरपश्चिम

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

अशोज १४, २०८२
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
सुदूरपश्चिम

डडेल्धुराको आलितालले शिक्षक अध्यापन अनुमति पत्र तयारी कक्षाहरु संचालन गर्ने

अशोज १०, २०८२
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-४ मा पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

अशोज ४, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको परीगाँउस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला

भदौ ३१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग