देश/राष्ट्रिय

आज बर्षा सहित हिमपात

काठमाडौँ: आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका...

थप पढ्नुहाेस

हत्या गरेर गाडिएको अवस्थामा महिलाको शव फेला

धनुषा : धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका- ३ हरिपुरका दशैया...

थप पढ्नुहाेस

फेरी बढ्यो सुनको मुल्य

काठमाडौँ: बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँमा...

थप पढ्नुहाेस

भोजपुरमा स्कारपियो दुर्घटना हुदाँ १० जना घाइते, दुईको अवस्था गम्भिर

भोजपुर : पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश...

थप पढ्नुहाेस

भोलि बेलुकादेखि हिउँदे बर्षाको सम्भावना, आज सामान्य बदली

काठ्माण्डौ: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज गण्डकी...

थप पढ्नुहाेस

जाजरकोट केन्द्र बिन्दु बनाएर एकाबिहानै भुकम्प

  काठमाडौं  : जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३...

थप पढ्नुहाेस

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...

थप पढ्नुहाेस

जाडोयाममा कण्डम खपतमा तिब्रता

काठमाडौँ । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक...

थप पढ्नुहाेस

माछा, मासु र खैनी, मदिरा प्रतिबन्धित लिम्बु गाउँ

मङ्गलवारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी...

थप पढ्नुहाेस

मौसम बदली सहित एकदुई स्थानमा बर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा...

थप पढ्नुहाेस
Page 4 of 18 1 3 4 5 18

नयाँप्रकाशित