देश/राष्ट्रिय

कुकुर मारेर भिडियो सामाजिक सञ्जालमा हाल्ने २ जना पक्राउ

नवलपरासी: निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई...

थप पढ्नुहाेस

भुर्ण पहिचान गरेर असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

वीरगञ्ज : पर्सा जिल्लामा गर्भपतनका औषधि खुल्लमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ। सीमावर्ती शहर रक्सौलसँग जोडिएकाले...

थप पढ्नुहाेस

बसले थिच्दा ड्युटीमा रहेका सशत्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं : सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित...

थप पढ्नुहाेस

तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला?

धनगढीः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि...

थप पढ्नुहाेस

आगलागी हुदाँ २५ घर जलेर नष्ट

रौतहट : जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको...

थप पढ्नुहाेस

सिंहको प्रेमको बन्धन कसिने, तुलाको प्रशंसकहरू बढ्ने

आज २०८१ पुस १४ गते । यस्तो छ तपाईंको राशिफल मेष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।...

थप पढ्नुहाेस

आजदेखि मौसम सुधार हुने

काठमण्डौ: आजदेखि मौसम सुधार हुने भएको छ । अस्ति शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाका...

थप पढ्नुहाेस

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, हिमपात हुने

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप पढ्नुहाेस

कालिकोटमा भूकम्पको धक्का

काठमाडौं:  पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालिकोटको लाली आसपास...

थप पढ्नुहाेस

कर्णालीमा डोजर पल्टियो, एक जना बेपत्ता

कालीकोट : कालीकोटको पचालझरना गाउँपालिका-८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसीबी (डोजर) पल्टिँदा एक जना बेपत्ता भएका छन् । कर्णाली...

थप पढ्नुहाेस
Page 3 of 18 1 2 3 4 18

नयाँप्रकाशित